मधेश प्रदेशका कृषि मन्त्रीको विभिन्न योजनाको प्रस्ताव

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले आर्थिक वर्ष २०८०÷०८१ को वजेटका लागि संघीय कृषि तथा पशुपन्छी मन्त्रालयमार्फत सरोकारवालासँग चैत २६ गते छलफल गर्नुभयो । राष्ट्रिय आयोगको…

रासायनिक मललाई दिँदै आएको अनुदान यथावत

काठमाडौँ चैत ६ गते । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री…

चार वर्ष बित्दा पनि बनेन शितभण्डार

काठमाडौँ चैत ६ गते । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु…

सर्लाहीबाट एक अर्बभन्दा बढीको तरकारी बाहिरियो

सर्लाही फागुन ११ गते । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी बाहिरिएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि…

परम्परागत प्राङ्गारिक खेतीतर्फ चासो

खेतीको ठिक समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका महोत्तरीका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन् । केही दशकअघि स्थानीय साधनस्रोतको प्रयोगले गरिने खेती दिगो…

धानको मूल्य वृद्धिले उपभोक्ता मारमा

नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले राहत पाएको बताएका छन् । नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपियाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका…

निर्यात हुने चियाको छैन आफ्नै प्रयोगशाला

एक मात्र वस्तुमा नेपाल आत्मनिर्भर मात्र होइन निर्यात गर्न पनि सफल चियालाई जाँच गर्ने मेसिन नेपालमा छैन । नेपाली चिया निर्यात गर्न परीक्षणका लागि भारतको भर पर्नु परेको चिया व्यवसायीहरु…

किसानको पिडाप्रति महासंघको चिन्ता

काठमाडौँ माघ २२ गते । राष्ट्रिय कृषक समूह महासंघले कृषि पेशामा संलग्न किसानले भोगेको पिडा र यसबाट किसान वर्गमा आएको चरम निराशाप्रति चिन्ता व्यक्त गरेको छ । महासंघका नवराज वस्नेतले…

मधेश प्रदेशमा कृषि मन्त्रीले लागु गराए निशुल्क कृषि मिटर

धनुषा माघ २२ गते । मधेश प्रदेशका विभिन्न पालिकमा किसानका लागि कृषि मिटर निशुल्क गर्ने प्रकृया कार्यान्वयनमा ल्याइएको छ । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त…

तरकारी फ्यालेर आन्दोलनमा उत्रेका किसानको बारेमा बुझ्न प्रधानमन्त्रीद्वारा कृषिमन्त्रीलाई निर्देशन

काठमाडौँ माघ २१ गते । उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल…