काँग्रेस महाधिवेशनमा भएको मतदानको सबै मतगणना सम्पन्न

काठमाडौँ पुस ८ गते । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सबै पदको मतगणना सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सबै पदको मतगणना सम्पन्न भएको…

प्रदेश २ मा मधेश प्रदेशका लागि आठ मत अपुग

धनुषा पुस ७ गते र प्रदेश २ को नाम मधेस प्रदेश राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले प्रस्ताव गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा नेकपा माओवादी केन्द्र र…

काँग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान सुरु

धनुषा पुस ८ गते । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । हिजो बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि…

मधेशले दियो चार–चारजना प्रधानमन्त्री काँग्रेसले के दियो ? 

प्रधानमन्त्री समेत रहनु भएका शेरबहादुर देउवाले २७३३ मत ल्याएर पार्टीको सभापतिमा मंसिर २९ गते विहान विजय हुनुभयो । उहाँको प्रतिस्पर्धी डा.शेखरप्रसाद कोइराला १८५५ मत ल्याएर पराजित हुनुभयो । मधेशबाट सभापतिका…

चीनद्वारा मधेशमा विश्वासपात्रको खोजी

चीनले मधेशमा आफ्नो प्रभाव देखाउनका लागि विश्वासपात्रको खोजीमा लागेको छ । केही मधेशीमार्फत त्यहाँ कार्यक्रमहरु लगेपनि प्रभावकारी नभएको भन्दै कुनै नयाँ विश्वासपात्रको खोजी गर्न चीन लागि परेको छ । चीनका…

लोसपामा गुटको अभ्यास

जनता समाजवादी पार्टी नेपालबाट गत भदौंमा अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतोले गठन गर्नुभएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा गुटको अभ्यास सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी…

काँग्रेसको सभापतिका लागि पुनः मतदान हुने

काठमाडौँ मंसिर २८ गते । काँग्रेसको सभापति पदका लागि भएको मतदानबाट कसैले पनि ५० प्रतिशत मत ल्याउन सक्नु भएन । प्रधानमन्त्री समेत रहनु भएका शेरबहादुर देउवाले सुरुदेखि अग्रता कायम गरे…

असमानता हटाउनका लागि संविधान संशोधन गर्नुपर्छ–उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन, नागरिकता समस्या समाधानलगायतका मागहरु पुरा गर्न बाँकी रहेको धारणा राख्नुभयो । अब ती मागहरु पुरा गर्नमा ढिलाई गर्न नहुने…

महन्थ ठाकुरले आन्दोलनको चेतावनी दिँदै भन्नुभयो, माग पुरा नभए ज्वालामुखी जस्तो विस्फोट हुन्छ

काठमाडौँ मंसिर २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधानको मस्यौदा आएदेखि नै त्यसमा असन्तुष्टि जनाउँदै आएको धारणा राख्नुभयो । काँग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै…

नेपालमा समस्या हुँदा भारतलाई पनि पीडा हुन्छ–भाजपा नेता हर्षवद्र्धन

काठमाडौँ मंसिर २४ गते । भारतीय जनता पार्टीका नेता डा.हर्षवद्र्धनले नेपालमा दलहरुको सम्बन्ध विश्वका लागि अनौठो रहेको बताउनुभयो । उहाँले एउटा कुनै पार्टीको महाधिवेशनमा अर्को पार्टीका नेताहरु सहभागी हुन्छन्, यस्तो…