राजेन्द्र महतो अझै जसपाको नेता !

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेतामा यति मोह छ कि अहिलेसम्म जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेम प्लेट आफ्नो संसदीय दलको कार्यालयमा झुण्ड्याइ रहनु…

सिंहदरवारमा बाबुरामको छुट्टै उठ बस्

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सिंहदरवारमा आफ्नो बसाई छुट्टै कायम गर्नुभएको छ । नयाँ शक्तिमै हुँदा सिंहरदरवारमा उहाँका पार्टीका लागि संसदीय दलको कार्यालय व्यवस्था गरेको थियो…

माओवादीमा मधेशी छैन उत्साहित

काठमाडौँमा माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ । पार्टीका अध्यक्ष प्रचण्डले पुस १२ गते महाधिवेशनको बन्दसत्रमा २१ औं शताब्दीमा समाजवादीको नेपाली बाटो भनि प्रतिवेदन पेस गर्नुभयो । त्यसमा छलफलका लागि…

महन्थ ठाकुरको निवासमा वार्ता नगर्ने

  काठमाडौँ पुस १३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालयमा धर्ना बस्नु भएका नेताहरु पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा वार्ता नगर्ने भन्नु भएको छ । पार्टी कार्यालयमा तीन…

मधेशविनाको माओवादीको अध्यक्षमण्डल

काठमाडौँ पुस १२ गते । माआवादी केन्द्रको महाधिवेशनको आज दोस्रो दिन बन्दसत्र सुरु भएको छ । बन्दसत्र सञ्चालनका लागि माओवादी केन्द्रले सात सदस्यी अध्यक्षमण्डल बनाएको छ । त्यसमा कृष्णबहादुर महरा,…

आजदेखि माओवादी केन्द्रको महाधिवेशन सुरु

काठमाडौँ साउन ११ गते । नेकपा (माओवादी केन्द्र) को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ३ बजे कमलादीस्थित नेपाल प्रज्ञा…

माओवादीको राष्ट्रिय सम्मेलनमा मधेशबाट क–कसले गर्दै प्रतिस्पर्धा ?

काठमाडौँ पुस ११ गते । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयनको कुरा भइरहेको छ । सबैले आआफ्नो दावी आन्तरिक रुपमा गरेपनि कोही पनि खुलेर आएका छैनन् । मधेशबाट पनि पदाधिकारीका…

नागरिकता विहिनलाई मतदाता हुनबाट वञ्चित गर्नु मानवता विरोधी कार्य–उपेन्द्र यादव

काठमाडौँ पुस १० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार रहेको बताउनु भएको छ । नेपाली नागरिकलाई मतदानको अधिकारबाट…

काँग्रेस प्रदेश २ को उपसभापतिमा सिंह र यादव विजय

धनुषा पुस १० गते । नेपाली कांग्रेस प्रदेश २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी हुनुभएको छ ।…

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक स् दोहोरो नागरिकतामाथि निगरानी हुने

काठमाडौँ पुस ७ गते । भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक…