Khadya Bibhag

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौ साउन २१ गते । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । यो भुकम्पको धक्काले…

भारतद्वारा निर्मित भवन उद्घाटन

काठमाडौँ साउन १७ गते । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका भवनको आज संयुक्त रुपमा उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय…

म्याडम क्युरीको त्यो संघर्षले मानवले पायो नयाँ जीवन

त्यसताका पोल्यान्ड भन्ने देश नक्शामा थिएन । यो तीन भागमा टुक्रिएको थियो । एउटा टुक्रामा जर्मनीको, अर्कोमा अस्ट्रियाको र तेस्रोमा रुसको शासन थियो । पोल्यान्डको राजधानी वार्सा रुसको नियन्त्रणमा थियो…

१३ वर्षिया बालिकालाई वेचविखन गर्ने पक्राउ

मोरङ, असार ९ गते । मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ५ गते पक्राउ पर्नेमा भारत मजतपुर घर भई हाल झापा…

पाँच वर्षीय बालिका बलात्कृत

बारा असार ९ गते । बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको छ…

सप्तरीमा बस दुर्घटना एकजनाको मृत्यु

राजविराज असार ९ गते । सप्तरीको पूर्व पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमामा आज विहान बस दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको निधन…

आठ लाख भारुसहित युवक पक्राउ

महोत्तरी चैत १७ गते । स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने…

खेत जोत्ने रोटाभेटरले एक बालकको मृत्यु

महोत्तरी चैत १७ गते । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा…

सूचना माग्दा नगरपालिकाले गर्यो अपाङ्ग शिक्षकको सरुवा

मावि सारस्वरमा कार्यरत शिक्षक परशुराम साह शारिरीक रुपले अपाङ् हुनुहुन्छ उहाँ ह्वीलचेयर प्रयोग गर्नुहुन्छ । त्यस्ता व्यक्तिलाई सिरहा नगरपालिकाले श्री आधारभूत विद्यालय लगडी गदियानी सिरहा सरुवा गरेको छ । विगत…

महाशिवरात्रीको अवसरमा सिरहा समाज सेवाको निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ फागुन १७ गते । महाशिवरात्रीको अवसरमा सिरहा समाज सेवाले स्वास्थ्य शिविरको आयोजना गरेको छ । पशुपतीनाथ मन्दीर परिसरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा सातसय भन्दा बढी व्यक्तिले स्वास्थ्य जाँच…