सिरहा, असोज २३ गते । संयुत्तः लोकतान्त्रिक मधेशी मोर्चा लगायतको विभिन्न राजनितीक दलहरुको लगातार दुई महिना देखि निरन्तर बन्द र आन्दोलनले गर्दा प्रभावित गरीब एवं अतिविपन्न सिरहाको लहान र मिरचैयाका १८ सय भन्दा बढी घरपरिवाका व्यक्तिहरुलाई खाद्यान्न संकलन गरी वितरण गरेका छन् ।
बन्दले गर्दा काम गर्ने कलकारखाना तथा मजदुरी गर्न नपाएको त्यहाको मजखदुरहरुलाई जीवन यापनमा समस्या परेपछि जनकपुरमा केही सामाजिक अगुवाहरुको नेतृत्वमा खाद्यान्न संकलन तथा वितरण अभियान समिति, सुरु गरि सहयोग गरेको छन् । विपन्न परिवारलाई खाद्यान्न सकंलन गरी राहत वितरण गरी रहेको समितिका सदस्य युवा सक्रिया पत्रकार शैलेन्द्र क्रान्तीले जानकारी दिए । अधिकारको लडाईमा उहाँको पनि ठुलो योगदान रहेको बताँउदै उहाँलाई भोक भोकै बस्नु नपरोस भनेर हामीले राहत वितरण गरेका हौं । यस्तै रातह संकलन तथा वितरण गरेको केही झलकहरु यस्तो रहेको छ ।











तपाईको प्रतिक्रिया