Khadya Bibhag

मधेशी मोर्चासँग भोली वार्ता हुने

काठमाडौं असोज १८ गते –हिजो गठन भएको मधेशी मोर्चाको वार्ता समिति र सरकारी वार्ता समितिबीच भोली विहान १० वजे वार्ता हुने भएको छ । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा हुने वार्ताका लागि आज मधेशी मोर्चाले एजेण्डा तयार गरेको तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताए ।  सीमाकंन, राज्यपुर्नसंरचना, समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्नेलगायतका विषयमा सरकारी वार्ता टोलीसँग वार्ता हुने बताए । 

तपाईको प्रतिक्रिया