काठमाडौं, असोज १४ गते । तीनदलको एकलौटी जारी संविधानमा असन्तुष्ट पक्ष मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र तीन दलका नेताहरूबीच तमलोपा कार्यालय बिजुलीबजार वार्ता भइरहेको छ ।
विजुली वजार स्थित बार्तामा तीन दलका वार्ता टोली सदस्यहरू नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ रहेका छन् ।



तपाईको प्रतिक्रिया