![]() |
| चीनमा सविधान जलाउँदै मधेशी विद्यार्थी |
काठमाडौ असोज ४ गते । तीन दलले बहुमतबाट हिजो सविधान जारी गरेपछि आज दिनभरि देशका विभिन्न ठाउँमा सविधानको मस्यौदा जलाउने काम भयो । नेपालमा मात्र होइन विदेशमा रहेका मधेशीहरुले पनि सो सविधानका जलाएका हुन् ।
भारतमा अध्ययनरत विद्यार्थी तथा विभिन्न कामका लागि भारतमा रहेका मधेशीहरुले सविधानको प्रतिलिपी जलाएका छन् ।
[youtube=https://www.youtube.com/watch?v=E3nn_84SgrI&w=320&h=266]



तपाईको प्रतिक्रिया