सर्लाही, आश्विन ४ गते । मधेशी जनअधिकार फोर लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष श्री रामेश्वर राय यादवको छोरा विक्रम राय यादवलाई प्रहरीको गोली लागि गम्भिर घाइते भएको छन् ,
सर्लाहीको वेल्ही–८ घर भएको रामेश्वर राय यादवको ३१ बर्षिया छोरा विक्रम राय यादवको सर्लाही सदरमुकाम मलंगवामा गोली लागि गम्भिर घाइते भएको छन् ।



तपाईको प्रतिक्रिया