काठमाडौ असोज ३ गते । वीरगञ्जमा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा एकजनाको मृत्यू भएको छ भने एक १५ जना व्यक्तिको मृत्यू भएको छ । मृत्यू हुनेमा पकहानैनपुर सत्रुधन पटेल हुन् । झडपमा एकजना प्रहरी इन्सपेक्टर पनि घाइते भएका छन् ।
प्रहरीले पटेलको टाउकोमा गोली हानेको छ ।
सबै आन्दोलनकारीलाई गोली नै लागेको मधेशी पत्रकार संघका अध्यक्ष पंकज दासले जानकारी गराए ।



तपाईको प्रतिक्रिया