Khadya Bibhag

ज्योति मगरले तताइन हंङ्गकङ, हेनुहोस हटफोटो, भिडियोको साथ


हङकङ – हालैमा अलि बढि नै चर्चामा आएकी लोकगायिका ज्योति मगरले ‘हट’ प्रस्तुती दिएर हङकङवासी नेपालीहरुलाई तताएका छन् ।
खोटाङको समग्र क्षेत्रको बिकासको लागि क्रियाशिल संस्था खोटाङ समाज हङकङको आयोजनामा ‘खोटाङ हलेसी साँझ ३ ‘ आइतबार सम्पन्न भएको हो । कार्यक्रममा प्रसिद्ध गायक राजेशपायल राई, मेनुका राई, महेश खड्का, सचिन राई, शैलेन्द्र सिम्खडा र कमेडी गायक गुरूङ सोल्टी ले जोडदार प्रस्तुती दिएका थिए । यौम ताई कम्युनीटि हलमा सम्पन्न भएको कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागिता थियो । कलाकारहरुको जोडदार प्रस्तुतीबाट दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।
हेर्नुहोस् कार्यक्रमको फोटो फिचर र भिडियो ः



तपाईको प्रतिक्रिया