राकेश यादव ।
रौतहट २८ जेठ । बुधवार दिउसो रौतहटमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने दूइ जना घाइते भएका छन ।
समनपुर गाबिस ४ मा बिआर ०७ एवि भारतिय नम्वरको मोटरसाइकल दुर्घटना हुदा समनपुर ४ का २६ बर्षिय शम्भु पासवानको ज्यान गएकोे छ ।
मोटरसाइकल आफौ शनियत्रित भइ े दुर्घटना भएको र सोही दूघाटनामा परी सोही ठाउका राकेश गिरी र असन चौछधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरेक्षक नवराज खडकाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया