Khadya Bibhag

झरिमा पनि संघर्ष (फोटो मात्र)

काठमाडौ चैत १६ गते । ३० दलीय गठबन्धनले आज देशैभरिका सरकारी कार्यालयहरु घेराउ गरेका छन् । विहानदेखि पानी परिरहेका छन् तैपनि नेता तथा कार्यकर्ताहरु विभिन्न सरकारी कार्यालयका अगाडि धर्ना दिएर बसेका छन् ।

तपाईको प्रतिक्रिया