२३ भदौ, काठमाडौं । केन्द्रिय अधिबेशन र पाटी महाधिबेशन समेत अन्योलमा रहेका बेला बुधबार जनप्रशासन ईकाइ बिस्तार भएको छ ।
विद्यार्थी हकहित र अधिकारका साथै क्याम्पसमा हुने गरेका अनियमितता बिरुद्ध शसक्त रुपमा आवाज उठाउने केन्द्रको नीति अनुरुप नेबिसंघ केन्द्रिय सदस्य तथा प्रतिनिधी ओम गुरुङको उपस्थिति र हस्ताक्षरमा एम शसक्त कमिटी बिस्तार गरिएको नव विस्तारित कमिटीका अध्यक्ष डी पी लामिछानेले बताए ।
नबविस्तारित कमिटीको उपाध्यक्षमा उज्वल घिमिरे,निरञ्जन निरौला र खेम गैह्रे, सचिबमा सुदीप स्रेष्ठ सह-सचिवमा प्रभाकर भण्डारी,कोषाध्यक्षमा टीका भण्डारीका साथै सदस्यमा ध्रुब भट्टराइ,बसन्त अर्याल,रञ्जनी ठाकुर,कल्पना पाण्डे,युबराज बास्तोला र कृष्ण भण्डारी रहेको अध्यक्ष लामिछानेले बताए ।


तपाईको प्रतिक्रिया