एमालेको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ जेठ १६ गते । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज पाँच वजेका लागि बोलाउनु भएको स्थायी कमिटि बैठक स्थगित भएको छ।

बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।

यो बैठक अब भोलि बिहान १० बजे बस्ने सूचना सदस्यहरुलाई पठाइएको छ।

ओलीले बोलाउनु भयो स्थायी कमिटीको बैठक

तपाईको प्रतिक्रिया