काठमाडौँ जेठ २१ गते । जनमत पार्टीले पदाधिकारी चयन लक्षित सम्पूर्ण गतिविधि स्थगित गरेका छन् ।
जनमत पार्टीले केन्द्रीय महाधिवेशन सम्पन्न गरेपछि जिल्ला जिल्ला, स्थानीयलगायतका तहमा कमिटी गठन कार्यक्रम तय थियो हाललाई ती सबै कार्यक्रम स्थगित गर्न पार्टीले अनुरोध गरेको छ ।
पार्टीका महासचिव चन्दन सिंहका अनुसार पार्टी केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ त्यो बैठकले जिल्ला समन्वय समितिको निर्वाचन सम्बन्धी महत्वपूर्ण निर्णयहरू गर्ने त्यही भएर ती सबै कार्यक्रमहरु अहिलेलाई स्थगित गरिएको छ ।


तपाईको प्रतिक्रिया