काठमाडौँ साउन १८ गते । मन्त्रीपरिसद् विस्तारका छलफलको लागि बोलाइएको सत्तारुढ गठबन्धनको कार्यदल बैठक जारी रहेको छ । सरकारको न्युनतम साझा कार्यक्रम तय तथा मन्त्रीपरिषद् विस्तार लगायतका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ ।
बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
तपाईको प्रतिक्रिया