लोसपाको चुनाव केन्द्रीत बैठक जारी

काठमाडौँ भदौ ३१–अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको विषयमा छलफल गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक चलिरहेको छ ।

बबरमहलस्थित लोसपा कार्यालयमा बसेको बैठकमा सातवटै प्रदेशबाट सिफारिस भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको बारेमा छलफल गर्नुको साथै समानुपातिक सूची तय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया