काठमाडौँ पुस २१ गते । मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा आधिकारिक उम्मेदवाहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तरर्घात गर्ने, निष्कृय रहने, असहयोग गर्ने, पार्टी विरुद्ध गतिविधि गर्ने संघीय परिषद्का सदस्यहरु तथा केन्द्रीय सदस्यहरुमाथि उजुरी गर्न प्रदेश समिति ितथ जिल्ला समन्वय समितिलाई सूचना पठाएको छ ।



तपाईको प्रतिक्रिया