काठमाडौं जेठ ४ गते । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष मोहन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्नको लागि सिंहदरबार पुग्नुभएको छ।
स्थित प्रधानमन्त्री कार्यालयमा हुने भेटघाटमा लोसपका अध्यक्ष ठाकुर सहित सो पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारी पनि उपस्थित हुनुहुन्छ। लोसपा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भेटघाटका लागि बोलाउनुभएको कारण अध्यक्ष ठाकुर त्यहाँ पुग्नुभएको हो।


तपाईको प्रतिक्रिया