Khadya Bibhag

भारतले निर्माण गरेको विद्यालय भवन उद्घाटन

काठमाडौं कात्तिक १८ गते । भारतीय सरकारद्धरा नवलपुर जिल्लाको देवचुलीमा निर्मित भवनको सोमवार उद्घाटन गरिउको छ ।

भारत सरकारको २.५८३ करोडको आर्थिक सहयोगमा निर्माण गरिएका भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नव निर्मित भवनको नेपालस्थित भारतीय दुतावसा, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधिद्धारा संयुक्तरुपमा उद्घाट गरिएको जनाएको छ ।

सो विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ । सन् १९६९ मा स्थापना भएको सो विद्यालयको नयाँ भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशान तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष लगायतका छन् । 

तपाईको प्रतिक्रिया