Khadya Bibhag

जनकपुरमा तीन जना , महोत्तरीमा ३ जना गरि ६ जना मारिए

जनकपुरधामा, भदौ २५ गते । जनकपुरको मिल्स एरियामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले सयौँ राउण्ड गोली फायर गरेकोछ। प्रहरीको गाली लागि तीन जना प्रदर्शनकारीको ज्यान गएको छ भने दर्जनौ…

दुई दिनका लागि प्रकृया स्थगित वार्ता गर्न मधेशी दलमाथि दवाव

काठमाडौँ, भदौ २५ गते । सविधान निर्माणको प्रकृयालाई रोकेर भएपनि आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने पर्ने दवाव बढेपछि तीन दलले आज दुई दिनका लागि सम्पूर्ण प्रकृया रोकेर वार्ता गर्ने निर्णय गरेको…

सर्वोच्च अदालतले भने, सूचना लुकाउन पाइदैन

काठमाडौँ, भदौ २४ गते । सर्वोच्च अदालतले चार वर्षअघि सरकारले जारी गरेको सूचनाको वर्गीकरण कानुन विपरीत भएको ठहर गर्दै त्यसलाई बदर गरी कानुनसम्मत रुपमा अर्को वर्गीकरण जारी गर्न आदेश दिएको…

शर्त पुरा नगरेसम्म वार्तामा नबस्ने मोर्चाको निर्णय(प्रेस विज्ञप्ति सहित)

भैरहवा, भदौ २४ गते  । प्रमुख तीन राजनीतिक दलले वार्ताको लागि आव्हान गरेको विषयमा छलफल गर्न भैरहवमा बसेको संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको बैठक सम्पन्न भएको छ । बिहीबार भैरहवाको रेडसन…

मधेशी–थारुको माग सम्बोधन नगरे मधेशी सभासद संविधानसभा छोड्ने चेतावनी

काठमाडौं, २४ भदौ । प्रमुख तीन दलका मधेसी–थारू सभासद्ले आन्दोलनकारीको माग वार्ताबाट समाधान नगरे संविधानसभा छोड्न सक्ने चेतावनी दिएका छन् । तराई मधेसमा आन्दोलनरत पक्षसँग तत्काल वार्तामा बस्न आफ्ना पार्टीका…

बन्दको विकल्प दिन मधेशी मोर्चालाई आग्रह

फाइल फोटो काठमाडौ, भदौ २३ गते । तराईका जिल्लाहरूमा गरिएको लगातारको बन्दले देशको आर्थिक अवस्था ओरालो लाग्दै गएको भन्दै निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले आन्दोलनरत संयुक्त लोकतान्त्रिक…

सप्तरीमा १ र महोत्तरीमा ३ गरी चार आन्दोलनकारीको मृत्यु

महोत्तरी, भदौ २३ गते । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर तीन महोत्तरीमा तीनजनाको मृत्यू भएको छ । महोत्तरीको जलेश्वरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लाठी जुलुस…

राजधानीको हुकापानी बन्द गर्ने गरी शुरु भयो मधेशमा आन्दोलन

वीरगञ्जको फाइल फोटो काठमाडौ भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको आनिश्चितकाल तराई मधेश बन्द आज २६ औ दिन पनि जारी रहेको छ । काँग्रेस, एमाले, एमाओवादीले…

प्रचण्डसँग के के कुरा गरेर भैरहवा फर्के महन्थ ठाकुर ?

काठमाडौ भदौ २२ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ बीच एमाओवादीका नेता डा.बाबुराम भट्टराईको सानेपास्थित निवासमा छलफल भएको छ ।एमाओवादीका नेता…

जनकपुरमा दोहोरो भिडन्त,३ प्रहरी सहित २४ प्रर्दशनकारी घाइते, अवस्था तनावग्रस्त

जनकपुर, भदौ २२ गते । जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो । प्रदर्शनकारीले…