Khadya Bibhag

जसपामा ७० वर्षे हद म्याद, पदाधिकारीका दुई कार्यकालभन्दा बढी रहन नपाउने

काठमाडौँ असार ११ गते । जनता समाजवादी पार्टी नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन सत्रपछि अध्यक्ष उपेन्द्र यादवले विधानको…

जसपा नयाँ रुपमा आउँदै, के छन् पार्टीका उद्देश्यहरु

१.नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै हिमाल, पहाड, तराई\मधेसबिच भावनात्मक एकीकरण गरी सबैको स्वामित्व, प्रतिनिधित्व र पहिचानको मान्यतामा आधारित राज्य संरचनाको स्थापना र संस्थागत गर्ने । २.पहिचानसहितको…

जसपाको विधान अधिवेशन प्रज्ञा भवनमा (फा्ेटो फिचर)

प्रचण्डबिना उपेन्द्र अधुरो !

प्रचण्ड तीन पटक सरकारको नेतृत्व गर्नुभयो । तीनै पटक उपेन्द्र यादव प्रचण्डको सहयात्री मात्र होइन, मुख्य हर्ताकर्ता नै हुन्थ्यो । नेपाल राजनीतिकलाई फर्केर हेर्ने हो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ जेठ २७ गते । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकबाट विधान अधिवेशनको तयारीको बारेमा छलफल हुने…

जसपाद्वारा प्रचार प्रसार उपसमिति गठन

काठमाडौँ जेठ २२ गते । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनका लागि केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । ललितपुरको बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विधान अधिवेशनलाई सफल…

जसपाको अनुवाईमा राजनीतिक उपलब्धि : अध्यक्ष यादव

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा वर्तमान राजनीतिक उपलब्धि हासिल भएको दाबी गर्नुभएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा…

गणतन्त्रको उपहार, टिकापुर घटनालाई अपराधी करार

एकजना रेशम चौधरी रिहा हुनु भनेको खुशीको कुरा हो, यसमा दुख मनाउने कुरा हुँदैन तर यो न्याय भएन थरुहट आन्दोलनमाथि जुन आरोप लागेको थियो त्यो कायमै रह्यो त्यो दुखको कुरा…

उपेन्द्र यादवलाई सप्तरी मोह !

जनता समाजवादी पार्टी नेपालकाव अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा चुनाव हारेपछि सप्तरीप्रति उहाँ निकै कठोर बन्नुभएको थियो । चुनाव हारेपछि जनतालाई धन्यवाद दिन समेत…

लुम्बनी प्रदेश सरकारमा जसपा, लोसपा, जनमत र उन्मुक्ति सहभागी 

काठमाडौँ जेठ ८ गते । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा…