काठमाडौं भदौ २७ गते । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादीका मधेशी सभासद्हरुबीच आज छलफल भएको छ ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभासद्हरुले मधेशमा देखिएका समस्याको हल गर्न तत्काल…
Tag: madhesh
मधेशबाट सेना फिर्ता हुने तयारी
काठमाडौं भदौ २७ गते । दंगाग्रस्त क्षेत्र घोषणापछि स्थानीय प्रशासन ऐनअनुसार विभिन्न जिल्लामा परिचालित सेनाले फर्किने तयारी थालेको छ । आन्दोलन चर्किँदै गएपछि गृहमन्त्री वामदेव गौतम अध्यक्षताको केन्द्रीय सुरक्षा समितिको…
महन्थ ठाकुरले गरे अनौपचारिक वार्ता
काठमाडौ भदौ २६ गते । तीन दलका नेताले आन्दोलनरत पक्षसँग वार्ताका लागि सविधान निर्माणका प्रकृया दुई दिनका लागि रोकेपछि मधेशी दल तथा थारुहरुले वार्ताका वतावरण बनाउन लागेका छन् । थरुहट…
चिनीले भरिएको तीन ट्रकमा आगजानी, पुर्णरुपमा ध्वस्त
बारा, भदौ २६ गते । बारा जिल्लाको कलैया–पलुवाहा सडक खण्डको मनोहरवामा बन्दकर्ताहरुले तीन वटा मालबाहक ट्रकमा आगजानी गरिएको छ । कलैयाको रिलायन्स चिनी मिलबाट चिनी लिएर काठमाडौ आउँदै गरेका तीन…
राजधानीमा प्रहरी दमन विरुधमा युवाहरु द्धारा मौन जुलुस
काठमाडौँ भदौ २६ गते । मधेशमा भइरहेको शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमने विरोधमा मधेशी युवाहरुको समूहले काठमाडौँ मौन जुलुस निकालेको छ । शुक्रबार साँझ ६ बजे थापाथलीबाट युवाहरुको समूह ‘प्रे फर…
महोत्तरीमा सातजनाको मृत्यु अवस्था तनावग्रस्त
महोत्तरी, भदौ २५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मीको गोली लागि एक महिला सहित दुईको मृत्यु भएको छ भने आधा दर्जन भन्दा बढीको अवस्था गम्भीर रहेको छ । मृत्यु…
सिरहामा दर्जनौँ गोली चल्यो, ३ जना शख्त घाइते, अवस्था तनावग्रस्त
सिरहा, भदौ २५ गते । सिरहा जिल्लाको गोल बजार नगरपालिकामा प्रहरी र आन्दोलनकारी बीच भिडन्त हुँदा प्रहरीले चलाएको गोली लागि तीन जना आन्दोलनकारी सख्त घाइते भएका छन् । आन्दोलनकारी र…
मधेशी अधिकारकर्मीको दवाव बढ्दो
काठमाडौ भदौ २५ गते । राजधानीमा रहेका मधेशी अधिकारकर्मी तथा पत्रकारहरुले तराई मधेशमा आन्दोलनरत पक्षलाई सम्बोधन गर्न विभिन्न खाले दवावमूलक कार्यक्रमहरु गरिरहेका छन् । उनीहरु हिजो संयुक्त राष्ट्र संघको कार्यालय…
राजमार्गलाई दगांक्षेत्र क्षेत्र घोषणा गर्दै सेना परिचालनF
FILE PHOTO सप्तरी, भदौ २४ गते । जिल्ला सुरक्षा समिति सप्तरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजदेखि कमला बलानसम्म दङ्गा क्षेत्र घोषणा गरेको छ । दगांक्षेत्रमा सेना परिचालन गर्ने तयारी भइरहेका बताइएको छ…
जनकपुरमा अनिश्चितकालिन निषेधज्ञा जारी
जनकपुरधाम, २४ भदौ । धनुषाको सुरक्षा समिति बैठकले शुक्रबार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्दै शुक्रबार…

