Khadya Bibhag

रेशम चौधरीले भन्नुभयो, म जसपामै छु

काठमाडौँ भदौँ १० गते । कारागारमा रहेका रेशम चौधरीले आफू जनता समाजवादी पार्टी नेपालमै रहेको बताउनु भएको छ । जसपाका दुईजना सांसद उहाँलाई भेट्न कारागार गएको बेला उहाँले त्यस्तो बताउनु…

उपेन्द्र यादवले भन्नुभयो, जसपा फुटेको होइन, रुखको बोक्रा सुकेर उप्किएको मात्र हो

विराटनगर भदौं ९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरहरुले निर्वाचन आयोगमा दल दर्ता होइन, गुट दर्ता गराएको आरोप लगाउनु भएको छ ।   महन्थ ठाकुरहरु…

लोसपाका लागि ककसले गरे हस्ताक्षर (हस्ताक्षरसहितको नामावली)

काठमाडौँ भदौंँ ९ गते । जनता समाजवादी पार्टी नेपालबाट अलग भइ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ता गराउन निर्वाचन आयोगमा निवेदन दिनुभएका महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्य एवं सांसदहरुले आज निर्वाचन…

निर्वाचन आयोगमा लोसपाको सनाखत हेर्नुस् तस्विरमा

काठमाडौँ भदौं ९ गते । जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु आज त्यहाँ सशशीर उपस्थित…

राजेन्द्रलाई जसपा गठन बारे छैन अझै जानकारी ?

काठमाडौँ भदौं ७ गते । संघीय समाजवादी फोरम नेपालबाट समाजवादी पार्टी र समाजवादी पार्टीबाट जनता समाजवादी पार्टी तथा सो पार्टीबाट पनि अर्को दल फुटि सक्दा पनि संघीय समाजवादी पार्टीलाई थाह…

प्रदेश २ मा महन्थ ठाकुरको लोसपा कति कमजोर ?

काठमाडौँ भदौ ४ गते । जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी ेनेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । एकजना अध्यक्ष, दुईजना…

अब के गर्नुहुन्छ राजेन्द्र महतो ?

काठमाडौँ भदौंँ २ गते । राजेन्द्र महतोले चाहदा चाहदै पनि महन्थ ठाकुरले एकल अध्यक्ष प्रणालीको पार्टी दर्ता गराउने भएको छ । २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य पुर्याउनेले नयाँ पार्टी…

जसपा लोकतान्त्रिकद्धरा छुट्टै दल दर्ताका लागि आयोगमा दिएको निवेदन

जसपा लोकतान्त्रिकका लागि रेशम चौधरीले दिनुभएको मञ्जुरीनामा