दूध ढुवानी गर्ने गाडीका लागि लोगो उपयोग गर्न आग्रह

काठमाडौँ असार ६ गते । नेपाल डेरी एशोसिएशनले राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा जारी गरिएको लोगो प्रयोगमा ल्याउन डेरी उद्योगीहरुलाई आग्रह गरेको छ । एशोसिएशनले आज एक विज्ञप्ति जारी गरी सो…

अब निर्वाध कुद्ने भयो दूध बोक्ने गाडी

काठमाडौँ असार २ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई आज लोगो प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबाट गत चैत १२ गते अनावरण भएको लोगो…

दैनिक १० करोड रुपियाँ बराबरको दुध नोक्सान

काठमाडौँ जेठ १९ गते । वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको…

बजेटप्रति डेरी उद्योगको प्रतिकृयाः महासचिव दहाल भन्नुहुन्छ, बजेट महत्वकाँक्षी छ

काठमाडौँ जेठ १५ गते । डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले दूध क्षेत्रलाई अगामी आर्थिक वर्षको वजेटले निराश बनाएको प्रतिकृया दिनुभएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक २०७८र७९ को बजेट…

दुग्धजन्य पदार्थको कारोबारमा हस

कैलाली जेठ १४ गते । कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध…

दूध तथा दुग्धजन्य पदार्थ ओसार पसारमा अवरोध नपुर्याउन आग्रह

काठमाडौँ जेठ १४ गते । नेपाल डेरी एशोसिएशनले कोरोनाका कारण भएको बन्दाबन्दीले दुध तथा दुग्ध पदार्थ असोसर पोसारमा अवरोध भएको जनाएको छ । हरेक दिन संचालन गर्नै पर्ने वाध्यता भएको…

कृषि क्षेत्रमा वैदेशिक लगानीः आवश्यकता कि बाध्यता

–संजिव झा तीनवर्ष अगाडी राष्ट्रिय योजना आयोगमा कतारी सरकारका प्रतिनिधिहरुबाट नेपालमा उत्पादित कृषिजन्य उत्पादन विशेषगरि हरियो तरकारी र दुग्ध पदार्थहरुको निर्यातको लागि भएको छलफलमा नेपालमा व्यवसायिक खेती÷उत्पादन नरहेकाले माग अनुसारको…