अभियानका नेता पूर्वेमाथि आक्रमण

काठमाडौँ जेठ ८ गते । राष्ट्रिय एकता अभियानका नेता मनिष पूर्वेमाथि आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको छ। अभियानका अध्यक्ष विनय यादवका अनुसार बर्दिवासबाट जनकपुर जाँदै गरेका…

‘नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’

सिरहा चैत २९ गते । संविधान सभा सदस्य बीपी यादवले चिनियाँ विस्तारवादका कारण नेपाल तिब्बत तथा हङ्कङ जस्तो हुन लागेको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय एकता अभियान सिरहा, लहानद्वारा ‘चिनियाँ…

गोप्य भेटधाट अथवा अवाञ्छित गतिविधि नगर्न चिनियाँ पक्षलाई अभियानद्वारा आग्रह

काठमाडौँ भदौं २६ गते । राष्ट्रिय एकता अभियानले कुनै पनि गोप्य भेटधाट अथवा अवाञ्छित गतिविधि नगर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका…

मुस्लिम आयोग र बीआरआइ खारेजीको माग गर्दै अभियानद्वारा प्रदर्शन (हेर्नुस् तस्विरमा)

काठमाडौँ भदौं ४ गते । राष्ट्रिय एकता अभियानले मुस्लिम आयोग र चिनियाँ परियोजना बीआरआइको खारेजीको माग गर्दै आज काठमाडौँमा प्रदर्शन गरेको छ । मैतीघरदेखि बानेश्वरसम्म अभिायनका कार्यकर्ताहरुले ब्यानरसहित प्रदर्शन गरेका…

नेपाल–चीन बीच भएको नौ बुँदे सम्झौतालाई जलाइयो

धनुषा चैत १४ गते । नेपाल र चीन बीच भएको नौ बुँदा सम्झौतालाई राष्ट्रिय एकता अभियानका कार्यकर्ताहरुले चलाएका छन् । चीनसँग भएको ९ बुँदे सम्झौता धोका हो भन्दै त्यसको खारेजीको…