Khadya Bibhag

जनताको सेवक भएको कारण सरोजलाई जनताले रुचाएको हो

सर्लाही कात्तिक १९ गते । समाजिक अभियन्ता सरोज रायले जनताको आर्थकि प्रगतिका लागि उम्मेदवारी दिनु भएको छ । सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको अभियन्ता रायले भन्नुभयो,…

उपेन्द्र यादव भन्नुहुन्छ, मैले पाँच वर्षमा काम गरेको आधारमा चुनाव जितिरहेको छु

सप्तरी कात्तिक १९ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नंम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी…

जिवछलाई सुरेशचन्द्र दासको साथ, विजयलाई पर्यो यस्तो घात

काठमाडौँ कात्तिक १९ गते । नेकपा माओवादी केन्द्रका नेता एवं निवर्तमान प्रतिनिधि सभा सदस्य सुरेशचन्द्र दास यादव सत्ता गठबन्धनका उम्मेदवारलाई साथ दिने हुनु भएको छ । पार्टीको केही आन्तरिक कारणले…

अन्य पार्टी र जसपा नेपालबीच भिन्नता

नेपालमा पारम्परिक रुपले मूलतः तीन थरी विचारधारा बोक्ने पार्टीहरु छन् । ती विचारधारा हुन्– साम्यवादी विचारधारा, पूँजीवादी विचारधारा तथा धार्मिक एवं राजतन्त्रात्मक विचारधारा । नेपालमा अस्तित्वमा रहेका सबैजसो पार्टीहरु यिनै…

आर्थिक उन्नतीका लागि व्यावसायीक कृषिमा जोड

सुनसरी कात्तिक १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं सुनसरी ४ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोष मेहताले व्यावसायिक कृषिमा जोड दिनु भएको छ । आफ्नो चुनावी अभियानको…

चुनावी मैदानमा मधेशी युवा

पछिल्लो चुनावमा युवाहरुको आकर्षण बढेको छ । र, पार्टीहरुले पनि युवालाई स्थान दिन थालेका छन् । जो चुनावका आकाँक्षी छन्, त्यसले यदि पार्टीबाट टिकट पाएका छैनन् भने स्वतन्त्र पनि उठेका…

प्रदेशसभा सदस्यका उम्मेदवार श्रीमननारायणका यी हुन नौ प्रतिवद्धता

कोदालो बोकेर चुनाव प्रचारमा काठमाडौँ कात्तिक ३ गते । जनता प्रगतिशिल पार्टीका उम्मेदवार श्रीमननारायण आफ्ना नौवटा प्रतिवद्धता मतदाता समक्ष प्रस्तुत गर्नुभएको छ । रौतहट क्षेत्र नम्बर १ (ख) को प्रदेशसभा…

जसपा–एमाले गठबन्धन चुनावसम्मका लागी मात्र हो

–मनिष सुमन –प्रवक्ता एवं कार्यकारिणी सदस्य, जनता समाजवादी पार्टी नेपाल,– सरकारको नेतृत्वमा रहँदा एमालेले दुई दुईपटक संसद विघटन गरेको थियो । त्यसको विरुद्धमा काँग्रेस, माओवादी केन्द्रलगायत दलसँग मिलेर जनता समाजवादी…

कपिलवस्तुमा ४६ जनाले गराए उम्मेदवारी दर्ता

कपिलवस्तु असोज २४ गते । कपिलवस्तुबाट आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि एक सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाका…

नवलपरासीमा ७६ जनाले गराए उम्मेदवारी दर्ता

नवलपरासी असोज २४ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना…