महन्थ ठाकुरलाई अर्को झटकाः राजपा पनि हातबाट जाने सम्भावना

काठमाडौँ असार २५ गते । पछिल्लो समय जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई एकपछि अर्को झटका लागि रहेको छ । सरकारमा पठाएको मन्त्री फिर्ता देखि लिएर हेरफेर गरिएको कार्यकारिणी…

उपेन्द्र यादव पक्षका जसपा नेता बाबुरामको दाहोरो चरित्र

काठमाडौँ असार २४ गते । जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्राईले नै भाँडभैलो मचाएका आरोप लगाइएको छ । उहाँले पार्टीमा निर्णय गर्ने ठाउँमा कुनै अडान नलिने तर बाहिर बाहिर आदर्शको…

जसपा महन्थ ठाकुर पक्षका नेताहरु पुनः मन्त्री बन्ने आशमा

काठमाडौँ असार २४ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुरका निवर्तमान मन्त्रीहरु पुनः मन्त्री बन्ने आशमा बस्नु भएको छ । संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई पुनः बहुमतको…

महन्थ ठाकुरले हेरफेर गरेको कार्यकारिणी समितिको मान्यता खोइ

काठमाडौँ असार २२ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीको कार्यकारिणी समितिमा गरेको हेरफेरलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र…

आज महन्थ ठाकुर र उपेन्द्र यादवले सहमति खोज्ने तर आफ्नो अडानमा !

काठमाडौँ असार २२ गते । जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले आज दुवै पक्षलाई बोलाएको छ । जसपा आफ्नो हो भनि दुवै पक्षले दावी गरेपछि त्यसको…

महन्थ ठाकुरले छलछाम गरेको मृगेन्द्र सिंह यादवको आरोप

काठमाडौँ असार २१ गते । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं राष्ट्रियसभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकार र दम्भबाट देश सञ्चालन गर्न खोज्नु भएको आरोप लगाउनु…

राज्यमन्त्रीबाट राजिनामा दिँदै रायमाझीले भन्नुभयो, सन्तोष पाण्डेले झुक्याएर मुख्यमन्त्रीलाई समर्थन गर्न लगाउनुभयो’

काठमाडौँ असार १८ गते । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशकी नेतृ सुमन शर्मा रायमाझीले आफूलाई झुक्याएर मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्न लगाएको दावी गर्नुभएको छ । लुम्बिनी सरकारको राज्यमन्त्री…

लुम्बनी प्रदेश सरकारबाट जसपाका राज्यमन्त्रीले दिनुभयो राजिनामा (पत्रसहित)

लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नु भएको सुमन शर्मा रायमाझीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शंकर पोखेरेललाई राजिनामा बुझाउँदै राज्यमन्त्री शर्माले तपाई नेतृत्वको…

महन्थ ठाकुर समूहलाई अर्को धक्का ?

काठमाडौँ असार १७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा गरेको हरेफेरलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । पार्टीको विवाद बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको बेला…

महन्थ ठाकुरले बोलाउनु भयो आफ्नो पक्षको बैठक

काठमाडौँ असार १६ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ । बबरमहलको मधेश भवनमा बोलाइएको बैठकमा अध्यक्ष ठाकुरले पछिल्लो समय…