निर्वाचन आयोगले माग गर्यो महन्थ ठाकुरसँग कार्यकारिणी समिति सदस्यको हस्ताक्षर

काठमाडौँ जेठ १९ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्षका महन्थ ठाकुरसँग केन्द्रीय समितिमा रहेको सदस्यको हस्ताक्षर र त्यसको निाणर््य प्रतिलिपी राजिनीतिक दल सम्बन्धी नियमावली २०७४ अनुसूची १८ अनुसार…

उपेन्द्र यादवले भन्नुभयो, ‘व्यपार घाटा काम गर्ने नाममा ढुगां, गिटी, बालुवा निकासी गर्ने कार्य राष्ट्रघाती कार्य हो’

काठमाडौँ जेठ १९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यपारघाटा न्युनीकरण गर्न खानीजन्य ढुगां, गिटी, बालुवा निर्यात अथवा निकासी गर्ने कार्य राष्ट्रघाती कार्य रहेको बताउनुभयो । अध्यक्ष…

जसपाका युवा नेताहरु भन्नुहुन्छ, ‘हाँसीखुशी हात मिलाएर पार्टी अलग गर्दा राम्रो’

काठमाडौँ जेठ १९–जनता समाजवादी पार्टी विभाजनको अवस्थामा पुगिसकेको छ । हिजो दुईजना अध्यक्षले एक अर्कालाई पार्टीबाट गरेको निष्कासनले एउटा कुरा स्पष्ट भयो कि कुनै चमत्कार भयो भने मात्र यो पार्टी…

महन्थ ठाकुरसँग दुई विकल्पः उपेन्द्र यादवसँग भिड्ने कि राजपा ब्युँत्याउने

काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाललाई ब्युँत्याउने मनस्थिति बनाई सक्नु भएको छ । उहाँले त्यसका लागि आफ्नो पार्टीमा आन्तरिक छलफल…

उपेन्द्र यादवमाथि महन्थ ठाकुरले लगाउनु भएको यी मुख्य पाँच बुँदे आरोप (पत्रसहित)

काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवमाथि पाँच बुँदामा विभिन्न आरोप लगाएर पार्टीबाट निस्कान गर्नुभएको छ । पार्टी एकीकरण भएदेखि नै पार्टीको…

उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको जानकारी निर्वाचन आयोगलाई (पत्रसहित)

काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान, नीति र निर्णय विपरित कार्य गरेको कारण उसलाई साधारण सदस्य समेत नरहने गरी…

महन्थ, राजेन्द्र, लक्ष्मण र सर्वेन्द्रनाथ जसपाका साधारण सदस्य समेत नरहेको उपेन्द्रद्धारा निर्वाचन आयोगलाई जानकारी

उपेन्द्र यादवले पार्टीबाट निष्कासित गरेपछि ठाकुरले बोलाए आकस्मिक बैठक

जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेपछि उहाँहरु आकस्मिक…

यी हुन् पाँच बुँदे आरोप, जसबाट महन्थ, राजेन्द्र, लक्ष्मण, सर्वेन्द्रनाथलाई निष्कासित (पत्रसहित)

महन्थ, राजेन्द्र, लक्ष्मण र सवेन्द्रनाथलाई पार्टीबाट निष्काशित

जेठ १८ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्ण र राजेन्द्र महतोलाई पार्टीबाट निष्काशित गर्नुभएको हो ।