नेकपा एमालेमा मात्र होइन, देशमै शाक्तिशाली नेताको रुपमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा अोलीलाई मानिन्छ तर उहाँलाई अहिले आफ्नै पार्टीमा चुनौती थपिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उहाँकालागि चुनौती…
Tag: #bidyadevibhandari
उपेन्द्र यादवले भन्नुभयो, ‘राष्ट्रपतिले संविधानको उल्लघंन गर्नुभयो’
काठमाडौँ असोज ५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लघंन गर्नु भएको बताउनु भएको छ । राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण…
जसपा नेतासमक्ष राष्ट्रपति भण्डारीको यस्तो गुनासो
काठमाडौँ भदौं २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टी नेपालका नेताहरु समक्ष गुनासो गर्नुभएको छ । उहाँले आफूले प्रतिनिधिसभालाई दिएको सुझाव नमानेको भनि गुनासो गर्नुभएको छ । नागरिकता…
राष्ट्रपति भण्डारीले फिर्ता पठाउनु भयो नागरिकता विधेयक (विज्ञप्तिसहित)
सहारा टाइम्स काठमाडौँ साउन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएपछि स्विकृतिका लागि राष्ट्रपति विधादेवी भण्डारी कहाँ…
लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्नेमा जोड
रुपन्देही कात्तिक १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले यहाँ भएका…
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँ असार २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति निवासमा भेटवार्ता सुरु भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रम र एमाले पार्टीमा देखिएको विवादलगायतको विषयमा…
संवैधानिक इजलासमा बहसः संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार दिएको छैन’
काठमाडौँ असार ११ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने तथा प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिट निवेदनको सुनुवाइका क्रममा जारी बहस आजको लागि सकिएको छ । आइतबार रिट निवेदक…
राष्ट्रपति भण्डारीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी थप (पत्रसहित)
काठमाडौँ असार १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीहरुमा जिम्मेवारी थप गर्नुभएको छ । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री…

