Khadya Bibhag

राष्ट्रपति भण्डारीद्वारा मन्त्रीहरुलाई जिम्मेवारी थप (पत्रसहित)

काठमाडौँ असार १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रीहरुमा जिम्मेवारी थप गर्नुभएको छ ।

सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरि दिएपछि मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी तोक्नु भएको हो ।
हेर्नुस् पत्रमा

तपाईको प्रतिक्रिया