एकीकरण तथा भातृ संगठन घोषणा सभा

धनुषा मंसिर १७ गते । जनकपुरधामको उघोग वाणिज्य संघमा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछ्डा वर्ग (आबिसी) महासंघ पार्टी एकीकरण तथा भातृ संगठन…

मञ्चमा बम लगाउनेलाई पार्टीमा स्वागत !

नेपाली राजनीतिमा भाग्यमानी नेताको रुपमा उपेन्द्र यादवलाई चिनिन्छ । कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि लागेपनि मधेशी राजनीतिमा आफूलाई स्थापित गराउन उहाँलाई खासै मेहनत गर्नु परेन । उहाँ माओवादीमै भएको समाजिक संस्थाका…

विभागलाई पूर्णता दिन जसपाले गठन गर्यो पाँच सदस्यीय कार्यदल

काठमाडौँ मंसिर ५ गते । जनता समाजवादी पार्टी नेपालले गठन गरेको विभागलाई पूर्णता दिनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । जसपाको कार्यकारिणी…

“जसपाको झण्डा साधारण कपडा नभएको, यो सहिदको सपनाले बनेको हो’

वीरगञ्ज कात्तिक १४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपाकै केही नेताहरुलाई उचालेर सखाप पार्न खोल्ने केपी शर्मा अ‍ोलीसहित अवसरवादीहरु आफै सखाप भएर गएको टिप्पणी गर्नुभयो । जसपा…

काँग्रेसप्रति उपेन्द्र यादवको असन्तुष्टि

काठमाडौँ कात्तिक १३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनका प्रमख दल काँग्रेसप्रनि असन्तुष्टि जनाउनु भएको छ । पार्टीनिकट गैरभौगलिक विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा…

उपेन्द्रले मधेशभित्र सन्तुलन बनाउन चुके

-सीताराम अग्रहरी उता माधवहरुले मेटमणि चौधरीहरुको उपेक्षा गरे, यता उपेन्द्रहरुले प्रमोद साह, अमृताहरुलाई छाडे । कांग्रेस र माओवादीहरुका कुरै नगरौ । उनीहरुको सूची हेर्दा आजपनि एकल जातीय राज्यको परिकल्पनाबाट ती…

जसपाले मन्त्रीको बारेमा छलफल गर्दै

काठमाडौँ असोज १९ गते । सत्तारुढ दलको पाँच दलीय गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि ती दलहरु आआफ्नो पार्टीमा मन्त्रीचयनका लागि जुटेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा जनता समाजवादी पार्टी संसदीय…

उपेन्द्रको विकल्प को ?

काठमाडौँ भदौ ३० गते । जनता समाजवादी पार्टी ९जसपा० नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ…

जसपा विभाजन नभइ शुद्धिकरण भएको उपेन्द्र यादवको दावी

जनकपुर भदौ ११ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभई शुद्धिकरण भएको बताउनु भएको छ । जसपा केन्द्रीय कार्यालयले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा आयोजना…

उपेन्द्रलाई नभेटी स्वदेश फर्किनु भयो विजय चौथाइवाले

काठमाडौँ भदौं १० गते । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले चार दिवसीय नेपाल भ्रमण सकाएर आज विहान भारत फर्किनु भएको छ । उहाँ नेपालमा चार दिनसम्म विभिन्न…