Category: Uncategorized
युवा अभियान र युथ फोर्सको धर्ना रामसपामा
काठमाडौँ २२ साउन । संविधानसभाको माध्यमले बन्ने नव संविधान वाट मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायले यस देशमा वर्षौं देखी भोगदै आएको उत्पिडन र विभेद…
सूचनाको हक प्रयोग गर्दा गोपनियताको सम्मान गर्नु ः डा.रिजाल
काठमाडौँ, २२ साउन । सूचनाको हकका जानकारहरुले सूचनाको हकको प्रयोग गर्दा गोपनीयतासम्बन्धी हकको पनि सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन…
सर्लाहीमा पानी माग्दै धार्मिक प्रदर्शन
सर्लाही, २२ साउन । धान रोपाइको समयमा पनि पानी नपरेपछि सर्लाहीको मलंगवामा पानीको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । सर्लाहीको अधिकांह धान रोप्ने खेतहरु वाझौँ नै रहेकोले पानी नपरेकोले…
अमरेशले यस्तो ७ बुँदे स्पष्टीकरण पत्र बुझाए
काठमाडौ, श्रावण २२ — पार्टीको निती, नियम र विधान विपरित सभासद अमरेश कुमार सिंहले गरेको कार्य र संविधानको मस्यौदामा राय सुझाव संकलन गर्न तोकिएको मितिमा आफ्नो क्षेत्रमा सुझाव संकलन नगरेको…
शरतसिह भण्डारीले भने, मधेसी मोर्चाका नाममा एक अर्कालाई निषेध गर्ने राजनीति भइरहेको छ
धनुषा साउन २१ गते । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले संविधान जारी हुने वातावरणको आवश्यकतामा जोड दिनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रारम्भिक मस्यौदाका सन्दर्भमा…
भारततर्फ बालक बेच्न हिडेका दलाल आठ बालकसहित पक्राउ
महोत्तरी, साउन २१ गते । जोखिमपूर्ण कामका लागि अवैध रुपमा भारततर्फ लाँदै गरेका आठ बालक र एक दलाललाई प्रहरीले आज महोत्तरीको मलिवाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको हतिसर्वा…
धरौटीमा छुटे पूर्वसभासद् कुशवाहा
कलैया, साउन २१ गते । जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक अपराधमा प्रहरीले हिरासत्मा लिएका पूर्वसभासद् शिवचन्द्र कुशवाहलाई रु २० हजार धरौटी लिई तारेखमा रिहा गरेको छ । यही साउन ३…
यसकारणले दलहरु बीच हुन सकेन सहमति
काठमाडौँ, साउन २१ गते । नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनलगायत विषयमा टुङ्गो लगाउने जिम्मा पाएको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक केही महत्वपूर्ण विषयमा ‘बिट मार्न बाँकी’ रहेको निचोडका साथ सकिएको…
३२ जना सभासद्ले भने, लुम्बनी अञ्चाललाई टुक्राउन पाइदैन
काठमाडौँ, साउन २१ गते । लुम्बिनी अञ्चलबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रदेशको सीमाङ्कन गर्दा लुम्बिनी अञ्चललाई नटुक्य्राउन शीर्ष नेताहरुलाई दबाब दिएका छन् । शीर्ष नेतृत्वलाई आज ज्ञापनपत्र बुझाउँदै उनीहरुले लुम्बिनी…

