Khadya Bibhag

युवा अभियान र युथ फोर्सको धर्ना रामसपामा


काठमाडौँ २२ साउन । संविधानसभाको माध्यमले बन्ने नव संविधान वाट मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायले यस देशमा वर्षौं देखी भोगदै आएको उत्पिडन र विभेद वाट मुक्ति प्रप्तिको आशा गरेका  थिए तर संविधान को प्रारम्भिक मसयौदा उत्पिडन र विभेदलाई थप संस्थागत गर्ने मांसिक्ता वाट ओतप्रोत भइ आएकोले मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदाय संग विभेद वाट मुक्तिको एक मात्र माध्यम संघर्ष र आन्दोलननै रहेको ठहर गर्दै   तपसिल अनुसार को बुँदाहरु १. संघियता, स्वशासन, समानता, सम्मान र न्याय का साथै समग्र मधेश एक प्रदेश स्थापना २. मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायलाई राज्यको सम्पुर्ण निकायमा समानुपातिक सहभागिता ३. देशका हरेक नागरिक र हरेक भुभाग को समान विकास, समान सहभागिता, समान अवसर र समान महत्व ४. महान मधेश जनविद्रोह, जनयुद्ध र जनआन्दोलान को जनभावना विपरित संविधानसभाले जनता माथि प्रतिगामि र खसिय अधिनायकवादी संविधान  लादन खोजे निर्णायक संघर्ष गर्ने एजेंडा आंदोलन रत रहेका तराई मधेश राष्ट्रिय अभियान को भातृ संगठन तराई मधेश युवा अभियान र मधेशी युथ फोर्सले वर्तमान संविधानसभा मधेशी जनताको परिवर्तनवदी जन भावना विपरित प्रतिगमन तिर अग्रसर भएको र दुई तिहाईको गणितिय खेलको उनमादमा रहेकोले मधेशी पार्टिहरुको संविधानसभामा अबको उपस्तिथि जन भावना विपरितको संविधानको मतियार र मधेशी जनताको सिर निहुराउने भुमिका वाहेक केही नहुने यथार्थतालाई मध्य नजर गर्दै मधेशी पार्टिहरुलाई संविधानसभा पुर्णरुपेन परित्याग गर्न र सम्पुर्ण मधेशी शक्तीहरु एकतृत भई निर्णायक आन्दोलन घोषणा गर्न दवाव स्वरुप युवा अभियानका संयोजक ललित मल्लिक शानू र युथ फोर्स संयोजक महेस कलवारको नेतृत्वमा हिजो नेपाल सद्भावना पार्टी कार्यालयमा धरना दिएको छ र नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झा लाई संबिधानसभा परित्याग गर्न आग्रह पत्र दिएको छ ्र आग्रह पत्र बुझ्दै अध्यक्ष झाले नेपाल सद्भावना पार्टी भएकोले बुढो भई थाकि सकेकोले स्पस्ट नभए सम्म आन्दोलन को नाम मा कति हिनिरहने भनि संबिधानसभा नछोड्ने संकेत गर्नु भयो र युवा अभियान र युथ फोर्स लाई धन्यवाद दिएका थिऐ्र त्यस्तै आज धर्ना कार्यक्रम को छैठौँ दिन दुवै संगठनले मधेशी राष्ट्रिय मधेश समाजवादी पार्टि कार्यालयमा धर्ना र ज्ञापणपत्र बुझाउन गएका तराई मधेश युवा अभियान र मधेशी युथ फोर्स का दुबै संयोजक को हात वाट ज्ञापनपत्र बुझदै रामसपा का अध्यक्ष शरद सिहं भणडारी ले मधेशी मोर्चा बिन लगाम को घोडा हो कुनै स्पष्ट निति छैन सडक र संमविधानसभा का सम्पुर्ण मधेशी शक्तीहरुको बिसुध मोर्चा बन्नुपर्छ बताएका छन ।

तपाईको प्रतिक्रिया