१६ बुँदे सम्झौतापछि आएको मस्यौदाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध मधेशवादी दल असार २६ गतेदेखि आन्दोलनमा छन् । जिल्ला जिल्ला जिल्लामा भएको मोर्चाको बैठक तथा कालोपट्टी बाँध्ने काम…
Category: Uncategorized
मधेशी रगतबाट साटिएको सुझाव संकलन
सविधानको प्रारिम्भिक मस्यौदामाथि साउन ४ र ५ गते ७५ जिल्लाको २४० क्षेत्रबाट सुझाव संकलन गरेको छ । सुझाव संकलन उत्साहजनक भएको सरकारी धारणा रहेपनि मधेशका २० जिल्लामा पूर्ण रुपमा अवरोध…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ, साउन १७ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका अध्यक्ष तथा बाणिज्य तथा आपूर्ति…
मन्त्री पण्डितद्धारा सप्तरीको पर्यटकीय स्थलको निरिक्षण
सप्तरी, साउन १७ गते । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आज सप्तरीको पर्यटकीय क्षेत्र अन्र्तगत सप्तरीको कन्चनरुप नगरपालिकामा पर्ने धारापानी पर्यटकीयस्थल र धर्मेश्वर महादेव मन्दिरको निरीक्षण गर्नुभएको छ । निरीक्षणको…
सद्भावनालाई संविधान सभा परित्याग गर्न धर्ना कार्यक्रम
काठमाडो १७ गते साउन ।संविधानसभाको माध्यमले बन्ने नव संविधान वाट मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायले यस देशमा वर्षौं देखी भोगदै आएको उत्पिडन र विभेद…
बालक हत्या अमानवीय र क्रुर (कुडिया घटना)
काठमाडौँ, साउन १७ गते । राष्ट्रिय मानव अधिकार आयोगले तन्त्रमन्त्रका नाममा नवलपरासीको कुडिया– ४ मर्चहवाका १० वर्षीय बालकको घाँटी रेटी गरिएको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सदरमुकामदेखि…
न्यूनतम पारिश्रमिकलाई लागू गर्न माग
काठमाडौँ, साउन १७ गते । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालसँग सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिकलाई लागू गर्न…
राष्ट्रपतिलाई चुरेको चिन्ता
काठमाडौँ, साउन १७ गते । राष्ट्रपति डा रामवरण यादवले चुरे–तराई क्षेत्रमा भएको वनविनासका कारण पानीका स्रोत घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल वातावरण पत्रकार समूहको संयोजनमा आज…
आजको संसदीय बैठकमा के के भयो ?
काठमाडौ साउन १७ गते । व्यवस्थापिका संसद्को आजको बैठकमा समय लिएर बोल्दै सांसद्हरुले भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी प्राधिकरण गठनमा ढिलाइ भएको तथा सरकारले बजेट तर्जुमा गर्दा हचुवाको शैली अपनाएको भनी ध्यानाकर्षण गराउनुभएको…

