Khadya Bibhag

बन्द गराउँदै हिडेका १८ जना पक्राउ

सांकेतिक फा्ेटो काठमाडौँ, भदौ ६ गते । नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्द गराउँदै हिँडेका महासङ्घका १८ कार्यकर्ता बिहान पक्राउ परेका छन् । बालाजु चोकबाट १५, चाबहिल चोकबाट एक…

मधेशी मोर्चासँग सरकारले वार्ता गर्ने

काठमाडौँ, भदौ ६ गते । नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको आजको बैठकले असन्तुष्ट पक्षसँग…

जबर्जस्ती करणी गरको आरोपमा धामी पक्राउ

रौतहट, भदौ ६ गते । महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना झाँक्रीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । स्थानीय जोकाहा गाविसका एक महिलालाई बलात्कार गरेको आरोपमा शनिबार…

भारतीय पेट्रोलियम मन्त्री नेपालमा

काठमाडौँ, भदौ ६ गते । बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानलगायतको टोली आज यहाँ आइपुगेको छ । नेपाल र भारत सरकारबीच…

चिनियाँ कम्यूनिष्ट टोली नेपालमा

काठमाडौँ, भदौ ६ गते । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग सहायक मन्त्री दोउ इन्योङ नेपाल भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै…

नायिका डोलीले मनाई अनाथ बालबालिकासँग आफ्नो जन्मदिन

राजविराज, भदौ ६ । मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिक डोली सरकारले आफ्नो २४ औं जन्मदिन बालकल्याण गृहका अनाथ बालबालिकाहरुसँग हिजो मनाएकी छिन् । पच्चीसौं वर्षमा प्रवेश गरेकी डोलीले बिना…

राष्ट्रिय मधेश समाजवादी पाटीृ आइतवार देखी आम हडतालमा जाने घोषणा (विज्ञप्ति सहित)

मुस्लिम गठबन्धाद्धारा जनकपुरधाममा प्रर्दशन

मुस्लिम गठबन्धाद्धारा जनकपुरधाममा प्रर्दशन जनकपुरधाम भदौ ६ गते । अगामी बन्ने संविधानमा मुस्लिम अधिकारको सुनिश्चितताको माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले जनकपुरधाममा प्रर्दशन गरेको । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले जिल्ला…

भैरहवा पाँचदिनका लागि निषेधित क्षेत्र घोषणा

लुम्बिनी -रुपन्देही+_, भदौ ५ गते । जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवाका केही क्षेत्रमा शनिवार देखि आगामी पाँच दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले…

चीनलाई लिएर भारतप्रति नेपाल त्यति संवेदनशिल छैन

–अशोक मेहता (भारतीय पूर्व जनरल) नेपालले चीन तिर र भारततिर पनि हेरका छन् । जुन कुटनीटिक हिसाबले राम्रो भएपनि भारतको सुरक्षाको दृष्टिले त्यति राम्रो होइन । भारतका लागि चीन धेरै…