Khadya Bibhag

विद्यार्थी कुट्दा विद्यालयमा ताला

राकेश यादव ।रौतहट, २७ जेठ । विद्यार्थीलाई प्रधानाध्यपकको छोराले कुटपिट गरेको विरोधमा रौतहटको विसुन्पुर्वा मानपुरस्थित निम्न माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । प्रधानाध्यापक राजाराम चौधरीका छोरा अजय चौधरीले कक्षा…

३० दलीय गठबन्धनसँग मधेशी मोर्चा पनि विभाजित

काठमाडौ जेठ २६ गते । एमाआवादी नेतृत्वको ३० दलीय गठबन्धनसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि विभाजित भएको छ । हिजो (सोमवार) अवेर राती मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकसहित प्रमुखत तीन…

फोरम लोकतान्त्रिकसहित तीन प्रमुख दलबीच भएको १६ बुँदे सम्झौतापत्र

सोमवार बालुवाटारमा भएको सहमतिको विरोध गर्दैै तमलोपा पर्साले चार नेताको पुताला जलाउँदै

तमलोपाले जलाए चार नेताको पुतला

पर्सा,जेठ २६ गते । तराई मधेस लोकतान्त्रिक पार्टी पर्साले सोमबार राती मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकसहित प्रमुख तीन दलले गरेको १६ बुँदे निर्णयप्रति आपत्ति जनाउँदै चारवटै नेताको पुतला जलाएका छन्…

चार दलको निर्णयप्रति संयुक्त मधेश राष्ट्रिय आन्दोलन समितिको अपत्तिसहितको विज्ञप्ति

चार दलको निर्णयप्रति मातृकाको असहमति, हेर्नुस् विज्ञप्ति

१६ बुँदे निर्णयप्रति फोरम नेपालको यस्तो आयो धारणा

प्रेस विज्ञप्तिसोमवार राती संविधान निर्माण बारे चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र फोरम लोकतान्त्रिकबीच भएको सहमति जनयुद्ध, जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह र आदिवासी जनजाति लगायतका आन्दोलनहरुको…

गच्छदार मन्त्री हुन पाए सिद्धान्तका कुरा फड्के किनारामा

–प्रशान्त झा समाचारअनुसार नेपालका राजनीतिक दलहरु सहमतिमा पुगेका छन् । तर म के स्पष्ट गर्न चाहन्छु भने तीन ठूला दल र मधेशी मोर्चाका विजय गच्छदार सहमतिमा पुगेका हुन् । उनीहरुले…

तमलोपाका बृषेशचन्द्र लालको यस्तो आयो कुरा

काठमाडौ जेठ २५ गते । विवादित झापा, मोरंग, सुनसरी, कैलाली र कंचनपुर ५ जिल्लाको टुंगो नलगाई तथा सैद्धान्तिक रुपमा मात्र ८ प्रदेश हुने गरी एवं नामांकन र सीमांकन समेतको निर्णय…