Khadya Bibhag

फोरम गणतान्त्रिकद्धारा आन्दोलनमा सहभागिताका लागि आह्वान

आन्दोलनका माग जायज रहेको भन्दै गणतान्त्रिक फोरमको पनि सर्मथन

महोत्तरी, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघिय मधेशी मोर्चा लगायतका विभिन्न राजनीतिक दलहरुद्वारा गरिएको मधेश आम हडताल पुर्ण रुपमा  मधेशी जनताको जायज मागको लागि भएको भन्दै मधेशी…

सद्भावना पार्टीले केन्द्रीय कार्यालय मधेशमा लैजान समान मिलाउँदै (सम्पर्क कार्यालय काठमाडौमा)

बोर्ड उतारदै पार्टीका कर्याकर्ता काठमाडौ भदौ २ गते । सद्भावना पार्टीले सविधानसभाबाट आफ्ना सभासद्लाई राजिनामा दिलाउनेसँगै पार्टी कार्यालय पनि मधेशमै सार्ने निर्णय गरेको छ । पार्टीले काठमाडौमा रहेका सम्पूर्ण कार्यकर्ता…

प्रहरी दमन विरुद्ध इन्सेकले गरे विज्ञप्ति जारी

काठमाडौँ, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आमहड्तालका क्रममा भएका प्रहरी ज्याजतीको विरोध इन्सेक केन्द्रका अध्यक्ष सुवोधराज प्याकुरेलले गरेको छ । उसले प्रदर्शन नियन्त्रणमा लिने अन्य…

मातृका र अनिलको मोर्चा

भारदहबाट प्रधानमन्त्रीलाई तुलाको पत्र

सम्मानिय प्रधानमन्त्रीज्यू ,आज विहान हामी९म र दिपेन्द्र झा० भारदह पुग्दा चारै तिरबाट स्थानियहरुले घेरा हाले । १० बर्षे बच्चादेखी ८० बर्षे बृद्धसम्मको एउटै आवाज थियो । पुलिसले हामीमाथी गाली गर्दै…

सप्तरीमा कर्फ्यू हटायो

सप्तरी, भदौ २ गते । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रण गर्ने उद्देश्यले सप्तरीको भारदहमा मङ्गलबारदेखि लगाएको कफ्र्यु आज बिहानबाट हटाएको छ । मङ्गलबार बिहान प्रहरी र मोर्चाको कार्यकर्ताबीच झडप हुदाँ एक…

सद्भावना तथा तमलोपाका अध्यक्षसहित दर्जनौ नेता पक्राउ

झापा भदौ २ गते । बन्दको क्रममा यातायात चलाएको भन्दै त्यसलाई रोकेको तर प्रहरीले सवारी तोडफोडमा संलग्न भएको भन्दै पछि झापाको बिर्तामोडबाट आज बिहान शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित…

काँग्रेसले मारेको हो त रामवृक्षलाई ?

          काठमाडौ भदौ २ गते । माओवादीका नेता एवं सहिद रामवृक्ष यादवको  स्मृति दिवस रहेको छ । एमाओवादी नेता रामरिझन यादवले एक विज्ञप्ति जारी गरी रामवृक्षको…

मधेश आन्दोलनको बारेमा रामरिझन यादवको अपिल

                     अपीलआदरणीय जनसमुदाय,हाम्रा महान पुर्खाहरुले वि.स. २००८ सालमा सुरुवात गरेको संघीयताको माँग २०६४ सालको मधेश विद्रोह पश्चात मात्र मूर्तरुप धारण गर्न…