![]() |
| बोर्ड उतारदै पार्टीका कर्याकर्ता |
काठमाडौ भदौ २ गते । सद्भावना पार्टीले सविधानसभाबाट आफ्ना सभासद्लाई राजिनामा दिलाउनेसँगै पार्टी कार्यालय पनि मधेशमै सार्ने निर्णय गरेको छ । पार्टीले काठमाडौमा रहेका सम्पूर्ण कार्यकर्ता तथा नेतालाई मधेशमा जाने निर्देशन दिसकेपछि पार्टी केन्द्रीय कार्यालय पनि मधेशकै जिल्लामा राख्ने निर्णय गरेको छ ।
आज मध्यबानेश्वरमा रहेको केन्द्रीय कार्यालयको बोर्ड पनि खोलेर राखेका छन् भने अन्य समान तथा कागजपत्रहरु मिलाउने काम भइरहेको पार्टीले जनाएको छ । सद्भावना पार्टीको सम्पर्क कार्यालय मात्र काठमाडौ रहने बताइएको छ ।




तपाईको प्रतिक्रिया