Khadya Bibhag

लक्ष्मण थारुले भने, गच्छदारको कुरामाथि विश्वास नगर्नुस्

फाइल फोटो काठमाडौ साउन १६ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का नेता लक्ष्मण थारुले पार्टीको महाधिवेशन हुनुपर्ने माग गरेका छन् । पार्टीले आफ्नो छैठो वार्षीक उत्सवको उपलक्ष्यमा आयोजना…

पार्टीका सभापति कोइरालाले नै लगे अमरेशलाई कारवाही गर्ने प्रस्ताव

काठमाडौ साउन १६ गते । नेपाली काँग्रेस पार्टीले डा.अमरेशकुमार सिहमाथिको प्रकृया अगाडि बढाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दल तथा कार्यसमितिको संयुक्त बैठकले नेता सिहमाथि कारवाहीको प्रकृया…

संविधानमा सङ्घीयताको सिमाङ्कन टुङ्ग्याउनुपर्ने चर्को दबाब

काठमाडौँ, १६ साउन । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसभित्र संविधानमा सङ्घीयताको सिमाङ्कन टुङ्ग्याउनुपर्ने चर्को दबाब परेको छ । संविधानको प्रारम्भिक मस्यौदामाथि देशभरबाट जनताले दिएको सुझावपछि काँग्रेसभित्र त्यस्तो दबाब परेको हो । प्रधानमन्त्री…

नेपाल बौद्धिक पेसाकर्मी महासंघ तथा महासंघका प्रमुख घटकहरुको केन्द्रिय समितिहरुको घोषणासभा

सविधानमा अधिकारको माग गर्दै नेपाल मुस्लिम अधिकार मञ्चको वीरगञ्जमा विरोधसभा

गच्छदारले भने, महन्थ ठाकुरको घरमा १० पटक गएको हुँ

काठमाडौ साउन १६ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिको आधारमा सविधान निर्माण गर्न मधेशवादी दललाई पटक पटक भनेको तैपनि उनीहरु आन्दोलनमा गएको दावी गर्नुभयो ।मैले महन्थ…

घुस लिँदा लिँदै पण्डित पक्राउ

बाँके, साउन १६ गते । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सुपरभाइजर विनोद पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु २३ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।…

प्रदिप गिरीले भने, सबै नेपालीले ग्रहण गर्न सक्ने संविधान निर्माण नभए मुलुकमा अनिष्ट हुन्छ

सिरहा साउन १६ गते । नेपाली काँग्रेसका नेता प्रदीप गिरिले सबैले आत्मसम्मान महसुस गर्ने संविधान बन्न नसके मुलुकको लागि दुर्भाग्य हुने बताउनुभएको छ । एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला…

एमाओवादीका मधेशी नेताले विशेष समितिलाई बुझाए मस्यौदालाई संशोधन गर्न यस्तो माग

माननीय सभापति ज्यू, राजनीतिक संम्वाद तथा सहमति समिति मार्फत विशेष समितिसंविधानसभा सचिवालय सिंहदरवार काठमाण्डौं            विषयः संविधानमा समावेश गर्नुपर्ने मागहरु ।संविधान निर्माण प्रक्रिया सकारात्मक ढंगले अगाडि…

नेपालमा राजतन्त्र राख्ने सहमति गरेको छैनः सिंह

काठमाडौ, १६ साउन । भारतीय काग्रेस आईका बरिष्ठ नेता डा= करण सिंहले लोकतान्त्रिक आन्दोलनको उत्कर्सको बेला भएको भनिएको जस्तो आफूहरुले नेपालमा राजतन्त्र कायम राख्ने गरी कुनै सहमति नगरेको खुलासा गरेका…