Category: Uncategorized
सुझाव संकलन कार्यलाई विथोल्ने झाको चेतावनी
राकेश यादव, रौतहट साउन ३ गते । नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले मधेशीमाथि सत्ताधारी दलले वंश र अंशमाथि प्रहार गरेको बताउनु भएको छ ।रौतहटको सदरमुकाम…
भारतसँग मधेशीको मात्र होइन पहाडिको पनि बेटीरोटीको सम्बन्ध छ
–बीपी यादवकेन्द्रीय सदस्य, तराई मधेश लोकतान्त्रिक पार्टीतपाई हालै भारतको एक भ्रमण सिध्याएर आउनु भयो, भ्रमणको उद्देश्य के थियो ?–यो भ्रमण नितान्त मेरो व्यक्तिगत राजनीतिक भ्रमण थियो । देशको वर्तमान राजनीतिक…
कुटपिटवाट एकजनाको मृत्यु
राकेश यादव , रौतहट २ साउन – रौतहटको लक्ष्मीपुर दोस्तियामा गाउमा पानी निकासका लागी सामुहीक झडपमा शुक्रवार राती एक जनाको मृत्यु भएको छ ।पानी निकासको लागि बनाईएको कुलोको वियfमा भएको…
काँग्रेस सभापतिको दुर्घटनामा मृत्यु
भीमदत्तनगर, साउन २ गते । भारतको उत्तराखण्ड राज्यको अल्मोडा खैरना नजिक जिप दुर्घटना हँुदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास–४ तिंकरका ३९ वर्षीय लालसिह कल्याल रहेका छन्…
श्रीमतीको हत्यापछि आफैँले आफ्नै पेटमा खुकरी प्रहार
मोरङ साउन २ गते । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको छ । उर्लाबारी नगरपालिकाको सिसौंली घर भई हाल उर्लाबारीको सब्जी बजारमा पसल गरी बस्ने ५५…
कार्यालय सहायकको भरमा पशु चेकपोस्ट
मोरङ, साउन २ गते । पशु क्वारेनटाइन विराटनगरले सञ्चालन गरेको पशु चेकपोस्ट कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । सीमा प्रहरी चौकी नजिकै रहेको रानी पशु चेकपोस्टमा पशु चिकित्सक…
श्याम सुन्दर गुप्ता रिहाय (पत्रकार सम्मेलनको आयोजना गर्दै)
काठमाडौ साउन २ गते । उद्योगपति पवन संघाईको अपहरण आरोपमा जेलमा रहेको पूर्वमन्त्री श्यामसुन्दुर गुप्ता आज रिहाय भएको छ । नेपाल सद्भावना पार्टीका अध्यक्ष समेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई…
विद्धानहरुले भने, सविधानको मस्यौदामा व्यापक संशोधनको आवश्यकता छ
काठमाडौँ, साउन १ गते । नयाँ संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनादेखि अनुसूचीसम्म प्रयोग भएका शब्द र भाषालाई नियाल्दा व्यापक सुधार र परिमार्जनको आवश्यकता औँल्याइएको छ । मुलुकका विभिन्न विधामा नेतृत्वदायी भूमिका…
एमाले नेता नेपाललाई कालो झण्डा देखाईयो
फाइल फोटो राकेश यादव,रौतहट, साउन १ गते । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताहरुले सदरमुकाम गौरमा कालो झण्डा देखाएको छ ।संविधानको…

