Khadya Bibhag

कुटपिटवाट एकजनाको मृत्यु

राकेश यादव , रौतहट २ साउन –
  रौतहटको लक्ष्मीपुर दोस्तियामा गाउमा पानी निकासका लागी सामुहीक झडपमा शुक्रवार राती  एक जनाको मृत्यु भएको  छ ।
पानी निकासको लागि बनाईएको कुलोको वियfमा भएको झगडामा परि स्थानीय वार्ड नम्बर ५ निवासी ४५ वर्Èीय सुखल मिया मन्सुरीको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा एकजना महिलाको नियन्त्रण्ँमा अनुसन्धानको लागि राखिएको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी निरीक सन्तुलाल प्रसाद जैसवारले बताउनु भएको छ । अन्य आरोपित व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया