Khadya Bibhag

आफ्नै शरीरमा आगो लगाई आत्महत्या

गौशाला, ९ वैशाख । महोत्तरीको जलेश्वरमा आज एक महिलाले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेकी छिन् । जलेश्वर नगरपालिका–१३ धबौलीकी रीना मिश्रले आज दिउँसो आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको…

पत्रकार उमा सिहलाई हत्या गर्नेलाई जन्मकैद

जनकपुरधाम, ९ वैशाख । पत्रकार उमा सिंहको हत्या भएको आठ वर्षपछि सो हत्याको मुख्य योजनाकार रहेको स्वामीजी भनिने उमेश यादवलाई आज जिल्ला अदालत धनुषाले जन्म कैदको फैसला सुनाएको छ ।…

काँग्रेस र एमालेले मधेसको मुद्दा र अस्तित्वलाई स्वीकार्न आनाकानी

जनकपुरधाम, ९ वैशाख । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले नेपाली काँग्रेस र नेकपा ९एमाले० ले मधेसको मुद्दा र अस्तित्वलाई स्वीकार्न आनाकानी गरिरहेको आरोप लगाउनुभएको छ । सो पार्टीको…

दिदी वहिनीलाई बलात्कार गर्ने पक्राउ

झापा, ९ वैशाख । नाबालिका दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–५ निवासी ३९ वर्षीय शङ्कर भनिने सिंहबहादुर खवास…

अक्षय तृतियाको दिन विवेक ओवरायको घरमा छोरीको जन्म

  वाँलीबुड अभिनेता विवेक ओबरायको घरमा वितेको रातमा एक नन्ही परि अर्थात लक्ष्मीको रुप मान्ने बेटीको जन्म भएको छ । छोरीको जन्मले विवेक ओवरायको परिवारमा खुशी हुनु त स्वाभििवक नै तर…

अपडेटः बस दुर्घटनामा , १७ भारतीय तीर्थयात्रीको मृत्यु

file photo धादिङ, ९ वैशाख । त्रिभुवन राजपथको झ्याप्लेखोलामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले…

आज विश्व पृथ्वी दिवस मनाउदै

काठमाडौं, वैशाख ९ – आज विश्व पृथ्वी दिवस बडो धुमधामको साथ विश्व भरी ने मनाउदै छन् । पृथ्वी दिवस नेपाल सहित संसारभर विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ ।…

सुस्त मनस्थितिकी किशोरी प्रहरीद्वारा बलात्कृत

काठमाडौं, वैशाख ९–  राजधानी जस्तो संवेदनशिल ठाँउमा एक सुस्त मनस्थितिकी किशोरी प्रहरीद्वारा बलात्कृत भएकी छिन् । भक्तपुरको काँडाघारी बस्ने १४ वर्षीया किशोरीलाई प्रहरी जवान रामधीर महरले बलत्कार गरेका हुन् ।…

डुंगा दुर्घटनामा ८०० को मृत्यु

इटाली, ९ वैशाख (एजेन्सी) – भूमध्य सागरमा दुई दिनअघि भएको डुंगा दुर्घटनामा ८ सयजनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या ८ सय पुगेको…

मधेशी जनअधिकार फोरम नेपालमा विभिन्न दल परित्याग गरि प्रवेश गरेका कार्यकर्तालाई पर्साका अध्यक्ष प्रदिप यादवले स्वागत गर्दै