वाँलीबुड अभिनेता विवेक ओबरायको घरमा वितेको रातमा एक नन्ही परि अर्थात लक्ष्मीको रुप मान्ने बेटीको जन्म भएको छ । छोरीको जन्मले विवेक ओवरायको परिवारमा खुशी हुनु त स्वाभििवक नै तर त्यो भन्दापनि डबल खुसी यो छ कि उनको छोरीको जन्म अक्षय तृतिया जस्तो शुभ दिनमा भएको हो । विवेक ओवराय यो दोश्रो चोटी बुवा बनेको छ । यो भन्दा पहिले २०१३ मा उनको श्रीमति प्रियंकाले छोरोलाई जन्म दिएको थियो । विवेक ओवरायले आफ्नो पहिलो छोराको नाम वियान राखेको थियो । आफ्नो यो खुशीलाई शेयर गर्दै विवेक भन्छन् पापा बनेर म धेरै नै खुसी छु । अव मेरो परिवार पुरा भयो । छोरी भनेको साक्क्षात लक्ष्मीको रुप अथवा धेरै नै अनमोल हुन्छ । विवेक ओवरायको पत्नी प्रियंकाले आफ्नो होम टाउन बेंगलोरमा यो छोरीको जन्म दिएको छ । विवेकले भनछनम र मेरो पत्नी (प्रियंका)उसको स्वागममा लागिसकेको छु । मेरो छोरी र उसको आमा दुवै जना स्वस्थ छ । साथे शुभकामना दिएको सबैलाई धन्यावाद दिएको छ । विवेक ओवरायको विवाह प्रियंकासँग सन् २०१० मा भएको थियो । आजकल विवेक यशराजको फिल्म ’बैंक चोर’ को शूटिंगमा व्यस्त रहेको छ ।



तपाईको प्रतिक्रिया