Khadya Bibhag

आज विश्व पृथ्वी दिवस मनाउदै

काठमाडौं, वैशाख ९ – आज विश्व पृथ्वी दिवस बडो धुमधामको साथ विश्व भरी ने मनाउदै छन् । पृथ्वी दिवस नेपाल सहित संसारभर विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । नेपालमा वातावरणको क्षेत्रमा काम गर्ने संघ सस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन ।
सन १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पहिलो पटक पृथ्वी दिवस मनाएको थियो । तर पछि सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस अप्रिल २२ तारखिमै विश्वभर मनाइन्छ ।

तपाईको प्रतिक्रिया