Khadya Bibhag

चुरे विनाशले तराई मधेशको अवस्था कारुणिक

काठमाडौँ जेठ २० गते । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले संघीय सरकारले व्यापार घाटा कम गर्न ढुङ्गा, गिट्टी र बालुवा बेच्ने नीति वजेटमार्फत ल्याउनु…

कोरोना कहरः पीडा र त्रासमा बाँच्दै मृतकका परिवार

कैलाली जेठ २० गते । कैलालीकी ४० वर्षीय एक महिलाका श्रीमानको कोरोना सङ्क्रमणका कारण मृत्यु भयो । यसअघि तीन सन्तान र पुनः गर्भवती भएकी ती महिलालाई श्रीमान् बितेपछि दिउँसै रात…

महोत्तरीमा चौथो पटक निषेधाज्ञा

जलेश्वर जेठ २० गते । महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन…

कुर्सी बचाउन तराईलाई मरुभूमीकरण गर्ने कार्य तुरुन्त खारेज होस्–प्रचण्ड

काठमाडौं जेठ १९ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले कुर्सी बचाउने नाममा तराई मधेशलाई मरुभूमी बनाउन लागेको आरोप लगाउनु भएको छ । व्यपार घाटा कम गर्न नेपालको ढुगां, गिटी,…

महन्थ, राजेन्द्र, लक्ष्मण र सवेन्द्रनाथलाई पार्टीबाट निष्काशित

जेठ १८ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्ण र राजेन्द्र महतोलाई पार्टीबाट निष्काशित गर्नुभएको हो ।

जसपा नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाउने

काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालको प्रदेश २ समितिले आज प्रदेश २ का स्थानीय तहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पुतला जलाउने भएको छ…

राष्ट्रिय एकता अभियानले सुरु गर्यो एकछाक राहत कार्यक्रम

सप्तरी जेठ १८ गते । राष्ट्रिय एकता अभियानले मधेशका विभिन्न जिल्लामा एकछाक राहत कार्यक्रम सञ्चालन गरेको छ । सप्तरीबाट सुरु भएको सो अभियान अब सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लामा पनि सुरु…

भोगेन्द्र यादव विज्ञमा नियुक्त

सिरहा जेठ १८ गते । नेपाली काँग्रेसले सो पार्टीका नेता भोगेन्द्र यादवलाई तराई मधेश मुस्लिम नीति विभागको विज्ञमा नियुक्त गरेको छ । नेपाल काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्ष प्रतिष्ठानमा…

जेठ २४ गतेसम्म निषेधाज्ञा थप

मोरङ, जेठ १७ गते । जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी…

पश्चिम नवलपरासीमा निको भए ८२ जना कोरोना संक्रमित

उर्मिला यादव नवलपरासी जेठ १७ गते । पश्चिम नवलपरासीमा सोमबार ८२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार सात सय ३४…