चुनावमा विदेशी शक्तिले मधेशमा नाङ्गो परेड खेल्यो

युरोपियन युनियनका मान्छेहरु आएर क्रिश्चयन धर्मालम्बीहरुलाई पनि जनमतलाई मतदान गर्न लगाएको थियो । पश्चिमाहरुको पनि चहल पहल त्यहाँ थियो । दक्षिणतिरका त खुलेर नै लागेका थिए । –उमेश यादव केन्द्रीय…

संसदमा आएका केही व्यक्तिका कारण संघीयता तथा पहिचानवादीलाई चिन्तित बनाएको छ

१० लाख युवालाई रोजगारी दिने, एक घर एक रोजगारी दिने, नेपालमा मधेश रहने कि छुट्टिने विषयमा जनमत संग्रह नै गराउने, तत्कालै मल खाद उपलब्ध गराउने जस्ता सपना उहाँले बाँड्नु भएको…

मेरो उम्मेदवारी भ्रष्टाचारी मन्त्रीको विरुद्धमा

एक त उनले कामै गरेका छैनन्, जे काम गरेका छन् ती सबै ठाउँमा कमिशन लिएर मात्र गरेका छन् । यतिसम्म भएको छ कि उनले योजना दिएपछि काम हुनुभन्दा पहिला नै…

जसपा–एमाले गठबन्धन चुनावसम्मका लागी मात्र हो

–मनिष सुमन –प्रवक्ता एवं कार्यकारिणी सदस्य, जनता समाजवादी पार्टी नेपाल,– सरकारको नेतृत्वमा रहँदा एमालेले दुई दुईपटक संसद विघटन गरेको थियो । त्यसको विरुद्धमा काँग्रेस, माओवादी केन्द्रलगायत दलसँग मिलेर जनता समाजवादी…

मधेशमा एमाले बारे भ्रम छर्ने काम भइरहेको छ

–रामअवतार यादव –अध्यक्ष, एमाले मधेश प्रदेश समिति मधेशमा एमालेप्रति आकर्षण बढेको छ । दिनका दिन एमालेमा प्रवेश भइरहेको छ । एमालेले मधेशलाई नै टार्गेट गरेको छ । मधेशमा मात्र स्थानीय…

कम से कम मधेशका लागि एमालेले केही गर्न खोजेकै हो नि

लोसपा अर्थात यसअघिका तमलोपा, राजपाको इतिहास हेर्ने हो भने जहिले पनि मधेशको अधिकार र पहिचानका लागि लडेको पार्टी हो । जुनसुकै दलसँग मधेशको अधिकार र पहिचानका लागि संघर्ष गरेको हो…

लोसपा पार्टी बन्न नसकेको कारण एमालेमा जान लागेको हुँ

–उमाशंकर अरगरिया कार्यकारिणी सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट थुप्रै नेताहरु अन्य अन्य पार्टीमा गइरहनु भएको छ । अरु नेताहरु पनि जाने तयारीमा हुनुहुन्छ ।…

पूर्व राजपाले साथ नदिएको भए न गठबन्धन बन्थ्यो, न सरकार

यो गठबन्धनमाथि अरु पाँच दलको जति अधिकार छ, त्यति नै अधिकार नेपाल समाजवादी पार्टीको पनि हो । लोकतान्त्रिक समाजवादी पार्टी पनि गठबन्धनका लागि आधिकारिक दल हो । सरकारलाई लोकतान्त्रिक समाजवादी…

जसपा बाबुरामले होइन, उपेन्द्रले फुटाउनु भयो

–दीपक महतो -केन्द्रीय सदस्य, नेपाल समाजवादी पार्टी जनता समाजवादी पार्टीबाट अलग भएर डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्नु भएको छ । समुन्नत समाजवाद स्थापनाका लागि सो पार्टी गठन गरिएको…

कृषि र भूमीको समस्या राजनीतिक दलले मात्र समाधान गर्न सक्छ

जनता प्रगतिशिल पार्टीबाहेक कुनै पनि दल कृषिलाई मुख्य विषय बनाएको छैन । हाम्रो पार्टीको पहिलो उद्देश्य नै कृषिको विकास र समृद्धि हो र दोस्रो कुरा युवा परिचालन हो । –मोहम्मद…