गोदाममा मल छ, किसानले पाउँदैनन्

सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात भए पनि किसानको खेतमा मल छैन । गहुँमा मल हाल्ने बेला किसानले मल पाइरहेका छैनन् । मल पर्याप्त छ तर…

तोरी खेतीतर्फ किसानको आकर्षण

केही वर्षदेखि तोरीको मूल्य बढेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा तोरी खेतीतर्फ किसानको आकर्षण बढेको छ । तोरी नगद बाली हो । अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट…

कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह

काठमाडौं, माघ १ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार…

विकासका लागि तिनै तहका सरकारको सामुहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड

काठमाडौं पुस ७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ ,प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको वताउनूभएको छ । सातवटै प्रदेशका कृषि मन्त्रीहरूको…

उखुको मूल्यवृद्धि भएपनि किसान छैन खुशी

जनकपुर मंसिर १६ गते । सरकारले उखुको मुल्य वृद्धि गरे पनि किसान त्यसबाट खुशी देखिएको छैन । मुल्य निर्धारण भएपछि मिलहरु धमाधम सञ्चालनमा आउन थालेका छन् तर किसान खुसी देखिएका…

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

काठमाडौँ, मंसिर १५ गते । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २०रुपैयाँले वृद्धि गरेको…

बाँकेमा धान उत्पादन बृद्धि हुने

बाँके जिल्लामा यस वर्ष १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लामा किसानका लागि शुरुदेखिनै मौसम अनुकूल भएको र बिचमा…

अन्नको भण्डर मधेश प्रदेशमा नै छैन कृषि ऐन

विश्व खाद्य दिवसको अवसरमा मधेश प्रदेशका आठवटै जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कृत हुनुभएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशले ४४ आंै विश्व खाद्य दिवसको अवसर पारेर कात्तिक ७ गते आयोजना…

मधेशका उत्कृष्ट कृषक पुरस्कृत

अन्नको भण्डर मधेश प्रदेशमा नै छैन कृषि ऐन विश्व खाद्य दिवसको अवसरमा मधेश प्रदेशका आठवटै जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कृत हुनुभएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशले ४४ आंै विश्व…

धानमा लागेन दाना, सर्लाहीका किसान मर्कामा

पालिकाबाट पाएको अनुदानबाला धानको बिउ रोप्दा त्यसमा दाना नलागेपछि सर्लाहीका किसानहरु तनावमा छन् । धान भित्र्याउने बेला भइसक्यो तर त्यहाँका किसानले धानमा कतिखेर दाना लाग्छ भनि कुरेर बसेका छन् ।…