Khadya Bibhag

बाँकेमा धान उत्पादन बृद्धि हुने

बाँके जिल्लामा यस वर्ष १५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने आँकलन गरिएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लामा किसानका लागि शुरुदेखिनै मौसम अनुकूल भएको र बिचमा…

अन्नको भण्डर मधेश प्रदेशमा नै छैन कृषि ऐन

विश्व खाद्य दिवसको अवसरमा मधेश प्रदेशका आठवटै जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कृत हुनुभएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशले ४४ आंै विश्व खाद्य दिवसको अवसर पारेर कात्तिक ७ गते आयोजना…

मधेशका उत्कृष्ट कृषक पुरस्कृत

अन्नको भण्डर मधेश प्रदेशमा नै छैन कृषि ऐन विश्व खाद्य दिवसको अवसरमा मधेश प्रदेशका आठवटै जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कृत हुनुभएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशले ४४ आंै विश्व…

धानमा लागेन दाना, सर्लाहीका किसान मर्कामा

पालिकाबाट पाएको अनुदानबाला धानको बिउ रोप्दा त्यसमा दाना नलागेपछि सर्लाहीका किसानहरु तनावमा छन् । धान भित्र्याउने बेला भइसक्यो तर त्यहाँका किसानले धानमा कतिखेर दाना लाग्छ भनि कुरेर बसेका छन् ।…

गोलभेँडामा भेटियो अत्याधिक विषादी

कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा (टमाटर)मा अत्याधिक विषादीको मात्रा भेटिएको छ । तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका…

परियोजना गर्यो दुई हजार तीन सय हेक्टरमा धान खेती

बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती गरेको छ । त्यहाँ विगत तीन वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’ बाँकेका तीन गाउँपालिकामा लागू गरेको…

कृषिउत्पादन प्रणालीलाई रूपान्तरण गर्न नेटवर्क

एफएओले एशिया प्रशान्त क्षेत्रका कृषिउत्पादन प्रणालीलाई रूपान्तरण गर्न नयाँ विज्ञान र नवप्रवर्तन नेटवर्क सुरू गरेको छ । दिगो कृषि उत्पादन प्रणालीको रूपान्तरणले धेरै नीतिगत तहमा समन्वयात्मक प्रतिक्रियाको आवश्यकता पर्ने भएकाले…

धानमा रासायनिक मल कसरी प्रयोग गर्ने ?

‘मलखादको सन्तुलित प्रयोगले राम्रो उत्पादन दिन्छ’ बालीको अवस्था अनुसार उचित समय र उचित मात्रामा मलखादको प्रयोग भएमा मलमा भएको पोषक तत्वले बालीको उत्पादन बढाउनुको साथै माटोको उर्बरा शक्ति कायम राख्छ…

१० वर्षमा सर्लाहीमा मासियो ११ हजार ४०६ हेक्टर खेतीयोग्य जमिन

सर्लाहीमा बर्सेनि खेतीयोग्य जमिन मासिदै गएका छन् । यहाँ विगत १० वर्षमा एघार हजार ४०६.७ हेक्टर खेतीयोग्य जमिन मासिएको बताइएको छ । जिल्लामा लगातार खेतीयोग्य भूभाग मासिने क्रम बढ्दो रहेको…

आँपको बगैंचा मासेर सोलार प्लान्ट !

८० बिघामा लगाइएको आमको बगैंचा मासरेर सौर्य प्लान्ट लगाउने तयारी बारे कुुरा बाहिर आएपछि अहिले तराई मधेशमा मात्र होइन देशैभर त्यसको चर्चा छ । यो निर्णयलाई चौतर्फी आलोचना भइरहेको छ…